192.168.0.1 login frases de motivacion
DigitalOcean Promo Code
FIFA World Cup 2018 Live Stream
Ellen Johnson Sirleaf: Liberia's president expelled from her party
2018-01-14
​सेनाको रगतले डोटीमा सुत्केरीको ज्यान बच्यो
2018-01-14

अन्तत डुब्यो एकहप्तासम्म जलिरहेको चिनियाँ इन्धन ट्याङ्कर

एजेन्सी, ३० पुस । पूर्वी चिनियाँ समून्द्रमा एकहप्ता भन्दा धेरै दिनदेखि बलिरहेको एउटा इन्धनको ट्याङ्कर अन्तत अाइतबार डुबेको चिनियाँ संचारमाध्यमहरुले बताएका छन् ।

उक्त साचीँ इन्धन ट्याङ्कर र कार्गो जहाज ६ जनवरीमा सांघाईभन्दा २६० किमि पर एकअर्कासँग ठोक्किएको थियो ।

आगलागीको समयमा उक्त ट्याङ्करमा कार्यरत ३० जना इरानी र २ जना बंगलादेशी नागरिकहरु हराएका थिए । हालैको प्राप्त खबर अनुसार एकजना इरानी अधिकारीहरुले ति सबै बेपत्ता भएका ३२ जना मानिसहरु मरिसकेको बताएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

Source: Sajha Post ले छापेको छ ।

Comments are closed.

Get the latest news and articles about health, science and medicine. A look at the technology and science behind medical discoveries and treatments on atHealthVista

Play the latest edition of the Soccer Heads Unblocked at school. Choose your team and try to win the champions league. Have fun with the most colorful