​सेनाद्वारा दुई कोठे विद्यालय भवन निर्माण
2018-01-13
पराजुलीले राजीनामा नदिए फेरि अनसन बस्ने डा. गोविन्द केसीको चेतावनी
2018-01-13

अफगानिस्तान २६ लडाकू मारिए

काबुल, २९ पुस । अफगानिस्तानको सरकारी सुरक्षा निकायले देशभरका विभिन्न ठाउँमा गरेको सुरक्षा कारबाहीमा परी कम्तीमा २६ आतङ्ककारी मारिएका छन् ।

गत चौविस घण्टाको अवधिमा भएका ती सुरक्षा कारबाहीका क्रममा अरु १६ जना आतङककारी घाइते भएका रक्षा मन्त्रालयले शनिबार जनाएको छ ।

अफगानी संयुक्त सुरक्षा फौजले मारिएका मध्ये १३ जना इस्लामिक स्टेट(आइएस) लडाकू रहेका जनाएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सुरक्षाकर्मीले हातहतियार र विस्फोटक पदार्थसमेत नष्ट गरिदिएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

Source: Sajha Post ले छापेको छ ।

Comments are closed.