निर्वाचनपछि देउवा र ओलीको यस्तो छ प्रतिक्रिया
2017-12-08
काठमाडौंबाट मतगणना अपडेट लिंदै भट्टराई र श्रेष्ठ, बाबुरामको अग्रता
2017-12-08

अब चार महिनाभित्रै उपत्यकामा मेलम्चीको पानी

फाइल फोटो

काठमाडाैं, २२ मंसिर ।    समयमै ससरकारी योजना पुर भए आगामी चार महिनाभित्र मेलम्चीको पानी उपत्यका भित्रिने भएको छ ।

सुरुङमार्ग निर्माण अन्तिम चरणमा पुगेकाले आगामी चैतसम्म मेलम्चीको पानी उपत्यका आउने भएको हो । आउने चार महिनाभित्रै उपत्यकामा पानी ल्याउन सरकार अन्तिम तयारीमा छ ।

मेलम्ची खानेपानी उप आयोजनाका अनुसार अब आठ सय २७ मिटर मात्रै सुरुङ खन्न बाँकी छ । लगभग सुरुङ खन्ने काम सकिन लागेकाले चैतभित्रै उपत्यकामा पानी आउने सम्भावना बढेको हो ।  नागरिक दैनिकमा  खबर छ ।

प्रतिकृया लेख्नुहोस्:

Source: Sajha Post ले छापेको छ ।

Comments are closed.