Do the Commonwealth Games have a future?
2018-04-15
​गर्भ रहकोे थाहा भएपछि भिरबाट धकेलेर युवतीको हत्या
2018-04-15

आइपीएलमा राजस्थानले बैङ्लोरलाई हरायो

वैशाख २ – इण्डियन प्रिमियर लिग आइपीएल क्रिकेटको आइतबार भएको पहिलो खेलमा राजस्थान रोयल्स विजयी भएको छ ।

राजस्थानले रोयल च्यालेन्जर्स बैंगलोरलाई १९ रनले हराएको छ । बैंगलोरले जितका लागि २ सय १८ रनको विशाल लक्ष्य पाएको भएपनि बैंलोरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९८ रन मात्र बनाउन सक्यो । बैंगलोरका कप्तान विराट कोहलीले ५७ तथा मन्दीप सिंहले नट आउट ४७ रन बनाए पनि टिमलाई जिताउन सकेनन् ।

यसअघि टस हारेर पहिला ब्याटिङको मौका पाएको राजस्थान रोयल्सले २० ओभरमा ४ विकेट गुमाएर २ सय १७ रन बनाएको हो । र…
Source: Ujyalo Network
आइपीएलमा राजस्थानले बैङ्लोरलाई हरायो

Leave a Reply

Your email address will not be published. Required fields are marked *