घुस लिने ट्राफिक प्रहरीविरुद्ध आरोपपत्र
2018-04-16
परराष्ट्रमन्त्री चीन प्रस्थान
2018-04-16

आईपीएल : कोलकाताले पूर्व कप्तान गौतम गम्भीरलाई कसरी स्वागत गर्ला ?

वैशाख ३ – लगातार दुई खेल हारेको इन्डियन प्रिमियर लिगको दुई पल्टको च्याम्पियन कोलकाता नाइटराडर्सले आज राति पूर्व कप्तान गौतम गम्भीरको टोली दिल्ली डेयरडेभिल्ससँग प्रतिस्पर्धा गर्दैछ । 

अहिले दिल्लीका कप्तान रहेका गौतम गम्भीरले कोलकाता नाइटराइडर्सलाई सन् २०१२ र २०१४ मा उपाधि दिलाएका थिए । 

इडेन गार्डेनमा हुने आजको खेलमा गौतम गम्भीरको एक किसिमको घरफिर्ती नै हुनेछ । इडेन गार्डेनमा गौतम गम्भीरका लागि उठ्ने आवाज अब उनको पक्षमा उठ्ने हो कि होइन भन्ने हेर्न बाँकी छ । दुई पल्ट कोलकाताल…
Source: Ujyalo Network
आईपीएल : कोलकाताले पूर्व कप्तान गौतम गम्भीरलाई कसरी स्वागत गर्ला ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *