​विश्वकपमा सलाहको खेल हेर्न नपाइने
2018-05-27
Teachers take students on educational trip to Nepal for booze
2018-05-27

आईपीएल फाइनल : हैदराबादले पहिले ब्याटिङ गर्ने

जेठ १३ – आईपीएल क्रिकेटको उपाधिका लागि सनराइजर्स हैदरावाद  र चेन्नई सुपरकिंग्सको खेल शुरु भएको छ ।

मुम्बइको वाङखडे रंगशालामा चेन्नईले टस जितेर फिल्डिङ रोजेको छ । चेन्नई पहिलो प्लेअफमा हैदरावादलाई नै हराउँदै फाइनलमा प्रवेश गरेको हो भने हैदराबाद क्वालिफायरमा कोलकाता नाइटराइडर्सलाई १३ रनले हराउँदै फाइनल पुगेको हो । 

Source: Ujyalo Network ले छापेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *