​सैफसँग विवाह गरेको भन्दै करिना ट्रोल बनेपछि स्वरा भास्करले दिइन कडा जवाफ
2018-04-15
काँग्रेसभित्र पारदर्शीता आवश्यकः नेता सिटौला
2018-04-15

एन्फा चुनाव गराउन लागि रिले अनसन बस्ने तयारी

काठमाडौं, वैशाख २ – अखिल नेपाल फुटबल संघ एन्फाको चुनावका लागि दवाव दिन परिवर्तन पक्षधरले रिले अनसन गर्ने भएका छन् ।

अदालती प्रकृयाका कारण एन्फाको चुनाव नहुने निश्चित भएपछि कर्माछिरिङ शेर्पा नेतृत्वको परिवर्तन पक्षधरले ५ गतेदेखि एन्फा कार्यालय हाताभित्रै रिले अनसन बस्ने भएका हुन् । यसअघि तय भएको चुनाव दुई जिल्लाले दायर गरेको मुद्धाका कारण सम्पन्न हुन सकेको थिएन । विवाद भएका दुई जिल्लामा समेत चुनाव भइसकेको अवस्थामा अदालतको जवाफ नदिएकोमा एन्फा चुनावलाई आलटाल गर्ने मनसाय भएको भन्दै रिले अनसन …
Source: Ujyalo Network
एन्फा चुनाव गराउन लागि रिले अनसन बस्ने तयारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *