११ बुंदे माग अघि सार्दै नेपाल नर्सिङ संघद्वारा देशब्यापीरुपमा आन्दोलनको घोषणा
2018-01-13
नायिका रेखा थापाले गरिन विद्यार्थीसँग सचेतनाका कुरा
2018-01-13

कक्षा एघारको नतिजा यसरी हेर्नुहोस्

काठमाडौं, २९ पुस । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा ११ को नतिजा सार्वजनिक गर्ने भएको छ । दिउँसो ४ बजे नतिजा सार्वजनिक गर्ने तयारीमा परीक्षा बोर्ड रेहेको छ ।

परीक्षामा देशभरबाट चार लाख ४९ हजार ५४ जना विद्यार्थीले सहभागिता जनाएका थिए ।

परीक्षाको नतिजा यहाँ क्लिक गरेर हेर्नुहोला

प्रतिकृया लेख्नुहोस्:

Source: Sajha Post ले छापेको छ ।

Comments are closed.