पाकिस्तानसँगको एकदिवसीय क्रिकेट शृङ्खला न्युजिल्याण्डले जित्यो
2018-01-13
US father charged with adopted girl's murder
2018-01-13

कक्षा एघारको परिक्षाफल प्रकाशित गर्ने तयारी

काठमाडौं, २९ पुस । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा शनिबार सार्वजनिक गर्ने तयारी गरेको छ । गत असारमा लिएको परिक्षाको नतिजा सार्वजनिक गर्नका लागि शनिबार बोर्ड बैठक समेत डाकिएको छ ।

नतिजा सार्वजनिक गर्न अपरान्ह तीन बजे बोर्डको बैठक बोलाइएको छ । परीक्षाको नतिजा ग्रेडिङमा सार्वजनिक गर्ने बोर्डले जनाएको छ ।

परिक्षामा चार लाख ४९ हजार ५४ विद्यार्थी सहभागी थिए ।

प्रतिकृया लेख्नुहोस्:

Source: Sajha Post ले छापेको छ ।

Comments are closed.