मनाङ मर्स्याङदी तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा
2018-03-13
President Bhandari again
2018-03-13

कक्षा ११ र १२ को प्रश्नपत्र छपाई सुरु

भक्तपुर, फागुन २९ – राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने कक्षा ११ र १२ को परीक्षाका लागि आजबाट प्रश्नपत्र छपाई सुरु भएको छ ।

बोर्डले जनक शिक्षा सामाग्री केन्द्र लिमिटेड सानोठिमीको गोप्य कक्षमा प्रश्न पत्र छपाई सुरु भएको जानकारी दिएको छ । आगामी वैशाख १४ गतेबाट सुरु हुने कक्षा १२ को र वैैशाख ३१ गतेबाट सुरु हुने कक्षा ११ को परीक्षाका लागि बोर्डले प्रश्न पत्र छपाई सुरु गरेको हो । 

परीक्षाका लागि देशभर १ हजार ४९ केन्द्र निर्धारण गरेको बोर्डकी प्रवक्ता तथा उप–नियन्त्रक जयन्ती सत्…
Source: Ujyalo Network
कक्षा ११ र १२ को प्रश्नपत्र छपाई सुरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *