योग दिवसका अवसर पारी पोखरामा बृहत् योग शिविर
2018-01-14
संयुक्त कार्यदलको बैठक बस्दै, ६०/४० प्रतिशतकै भागबन्डामा जाने तयारी
2018-01-14

करेन्ट लागेर इलाममा एकजनाको मृत्यु

इलाम, पुस ३० – इलाममा करेन्ट लागेर एकजनाको ज्यान गएको छ । इलाम नगरपालिका–८ तिल्केनीका २३ वर्षे वेदप्रसाद तामाङको करेन्ट लागेर ज्यान गएको हो । 

आफ्नै घर बनाउँदा बांगिएको रड सीधा पार्ने क्रममा मेन लाईनमा रडले छोएपछि तामाङलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यलय इलामले जनाएको छ । कार्यलयका अनुसार करेन्ट लागेका तामाङलाई उपचारका लागि इलाम अस्पताल लैजाँदै गर्दा बाटोमा नै ज्यान गएको हो । 

Source: Ujyalo Network ले छापेको छ ।

Comments are closed.