थारु माघी : ‘कामको समिक्षा गरी वर्ष दिनका लागि नयाँ नीतिनियम बनाउने पर्व’, के छ यसको महत्व ?
2018-01-13
प्रचण्डलाई बाबुरामको प्रश्न, कमरेड ३० किलोको माला लगाएर फूलको बजार बढाउँदै देशको समृद्धिको आधार निर्माण गर्ने ??
2018-01-13

कलिलै उमेरमा विवाह गर्न नहुने भन्दै रेखा थापा पुगिन् लमजुङ

फाईल फोटो

लमजुङ, २९ पुस । नेपाली सिने जगतकी चर्चित नायिका रेखा थापाले कलिलै उमेरमा विवाह गर्न नहुने भन्दै विद्यार्थीहरुलाई सम्झाएकी छिन् । बालविवाह विरुद्ध सचेतना जगाउने अभियानका क्रममा लमजुङ पुगेकी नायिका थापाले शारीरिक, मानसिक, शैक्षिक, सामाजिक र आर्थिक क्षेत्रमा नकारात्मक प्रभाव पर्ने भएकाले सानै उमेरमा विवाह गर्न नहुने भन्दै विभिन्न विद्यालयका विद्यार्थीहरुलाई सम्झाएकी हुन् ।

अझ नबुझिकनै सानो उमेरमा विवाह गर्दा प्राय: महिलाको भविष्य अन्धकारमा पर्ने गरेको उनले बताईन् ।

विद्यार्थीहरुले नायिका थापाको विचारले आफूहरुमा आत्मविश्वास बढेको बताए ।

प्रतिकृया लेख्नुहोस्:

Source: Sajha Post ले छापेको छ ।

Comments are closed.