मुख्य मन्त्रीमा कुन प्रदेशमा क-कसको दाबी? हेर्नुहोस्
2018-01-13
यसरी हुनेभो राष्ट्रियसभा र प्रदेशसभामा बाम गठबन्धनको सिट बाँडफाँड
2018-01-13

कांग्रेस नेता चीनकाजी श्रेष्ठलाई मातृशोक

काठमाडौं, पुस २९ – कांग्रेस  नेता चीनकाजी श्रेष्ठलाई मातृशोक परेको छ । उहाँकी आमा दालचिनी श्रेष्ठको शुक्रबार निधन भएको हो । उहाँको शनिबार बिहान ९ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारिक श्रातले जनाएको छ । 

Source: Ujyalo Network ले छापेको छ ।

Comments are closed.