192.168.0.1 login frases de motivacion
DigitalOcean Promo Code
FIFA World Cup 2018 Live Stream
जनाधारले गर्दा प्रदेश ६ को मुख्यमन्त्री माओवादीलाई – महेन्द्र शाही
2018-01-22
Jerusalem: US embassy to move by end of 2019 – Pence
2018-01-22

काठमाडौंको फुटपाथ पसल हटाउन स्थानीद्वारा माग

काठमाडौं । काठमाडौंको भित्री क्षेत्रमा स्थानीयहरुले फुटपाथका पसल हटाउन माग गरेका छन् ।

न्हयाउँ निभा पुचले सोमबार काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई ज्ञापनपत्र बुझाउँदै फुटपाथका पसल हटाउन माग गरेको हो ।

आफूहरुलाई विकल्प नदिइ सहरका भित्री भागमा चारपांग्रे सवारी–साधन प्रवेशमा निषेध गरिएको भन्दै उनीहरुले फुटपाथ पसल हटाउन र सवारी निषेधको विषयमा छलफल गरेर अघि बढ्न माग गरेका हुन् ।

चारपांग्रे सवारी निषेध गर्दा भित्री सहरमा रहेका स्कुल, बजारलाई नकरात्मक असर परेको सो संस्थाको दाबी रहेको छ । मेयर शाक्यले सो विषयमा आफूले स्थानीयसँग छलफल गरी कदम चाल्ने प्रतिबद्धता व्यक्त गरे ।

Source: News 24 Nepal ले छापेको छ ।

Comments are closed.

Get the latest news and articles about health, science and medicine. A look at the technology and science behind medical discoveries and treatments on atHealthVista

Play the latest edition of the Soccer Heads Unblocked at school. Choose your team and try to win the champions league. Have fun with the most colorful