दैलेखको गढी सबैका लागि खुल्ला गरिने
2019-01-11
आर्थिक समृद्धि हासिल गर्ने यात्रामा आमसञ्चार माध्यम जिम्मेवार बन्नुपर्छ: मुख्यमन्त्री राई
2019-01-11

कुकुरले टोक्नेबित्तिकै रेबिज रोगविरुद्धको सुई लगाउन डाक्टरको अनुरोध

काठमाडौं – रेबिज रोगको उपचार सम्भव नभएकाले कुकुरले टोक्नेवित्तिकै रेबिजविरुद्धको सुई लगाउन डाक्टरले आग्रह गरेका छन् ।

दोलखा र बारामा रेबिजका कारण दुईजनाको ज्यान गएपछि डाक्टरले कुकुरले टोक्नेबित्तिकै खोप लागउन आग्रह गरको हुन् । केही स्वास्थ्यकर्मीले नै घरमा पालेको र सुई लगाएको कुकुरले टोक्दा मानिसलाई सुई लगाउन पर्दैन भन्ने गलत सन्देश दिँदा रेबिज लाग्ने खतरा बढेको डाक्टरहरुले बताएका छन् ।

सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले दोलखा र बारामा कुकुरले टोकेपछि सही सूचना नहुँदा रेविज लागेको र उनीहरुको ज्य…
Source: Ujyalo Network ले छापेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *