प्रधानसेनापति थापालाई मनार्थ महारथीको दज्र्यानी
2019-01-12
बाटाेमा बदाम खाँदै हिँडेकी युवती मन परेपछि बिहे गर्न यस्ताे उपाय गरेका थिए राजाराम पौडेलले
2019-01-12

केराबारी गाउँपालिकाका वडा अध्यक्ष पक्राउ गर्न प्रहरीले जारी गर्‍याे पूर्जी

मोरङ – खोला तथा नदीजन्य प्राकृतिक सम्पदाको अवैध उत्खनन् गरेको आरोपमा मोरङको केराबारी गाउँपालिका वडा नम्बर ५ का अध्यक्षलाई पक्राउ पूर्जी जारी गरिएको छ ।

मोरङको चिसाङ खोलाबाट  अवैध उत्खखन् गरेको आरोपमा  वडाध्यक्ष चरणसिंह गुरुङलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ पूर्जी जारी गरेको हो । ढुंगा तथा बालुवाको निकासी गर्ने क्रममा टिप्पर तथा ट्याक्टरसँग अवैध रुपमा रकम उठाएको आरोप उनीमाथि लगाइएको छ ।

वडाध्यक्ष गुरुङलाई बेलबारी र कानेपाखरीबीचमा पर्ने चिसाङ खोलाबाट ढुङ्गा, बालुवा निकासीमा चन्दा रकम…
Source: Ujyalo Network ले छापेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *