192.168.0.1 login frases de motivacion
DigitalOcean Promo Code
FIFA World Cup 2018 Live Stream
बाबुमाथि हत्या आरोप, छोरा सहिद घोषणा
2018-01-13
मन्त्रीपरिषद बैठकमा ७० निर्णय गरिए, ७ वटाबाहेक सबै लुकाइए
2018-01-13

खाना पकाउने ग्यासमा मूल्य नबढाउने तयारी

काठमाडाैं, २९ पुस । एक महिनामै दुईपटक इन्धनको मूल्य बढाएको सरकारले अब भने खाना पकाउने एलपी ग्यासको मूल्य नबढाउने तयारी गरेको छ।

ग्यासको मूल्य बढ्दा सर्वसाधारणमा धेरै असन्तुष्टि देखिएपछि आपूर्ति मन्त्रालयले तत्काल मूल्य नबढाउन गृहकार्य गरेको हो।

आपूर्ति मन्त्री जयन्त चन्दले भने,

-अन्तर्राष्ट्रिय बजारअनुसार दुईपटक ग्यासको मूल्य समायोजन गर्दा एक महिनाभित्र ग्यासमा ५० रुपैयाँ बढ्यो ।

-आवश्यकता भए पनि बजारमा असन्तुष्टि देखियो ।

-मूल्यमा स्थिरीकरण कोषबाट रकम झिकेर भएपनि जनतालाई केही राहत दिन खोजेका छौँ ।

हाल अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढ्दै गएको छ। शुक्रबार प्रतिब्यारेल ६९.२६ अमेरिकी डलरमा कारोबार भयो । मूल्य बढेर ८० डलर पुग्ने अनुमान गरिएको छ । यसरी अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा स्वचालित मूल्य प्रणालीअन्तर्गत नेपालमा पनि मूल्य बढ्छ । कान्तिपुर  दैनिकमा  खबर छ ।

प्रतिकृया लेख्नुहोस्:

Source: Sajha Post ले छापेको छ ।

Comments are closed.

Get the latest news and articles about health, science and medicine. A look at the technology and science behind medical discoveries and treatments on atHealthVista

Play the latest edition of the Soccer Heads Unblocked at school. Choose your team and try to win the champions league. Have fun with the most colorful