​गर्भ रहकोे थाहा भएपछि भिरबाट धकेलेर युवतीको हत्या
2018-04-15
बालुवामा सुन (भिडियो कथा)
2018-04-15

गणित विषयको शब्दकोष सार्वजनिक

काठमाडौं, वैशाख २ – कक्षा ६ देखि १२ सम्मका विद्यार्थीलाई उपयोगी हुने गणित विषयको शब्दकोष सार्वजनिक  भएके छ ।

सिकाई समूहले आइतबार ललितपुरमा पत्रकार सम्मेलन गरी गणित शब्दकोष सार्वजनिक गरेको हो । गणितको शब्दकोषबाट सूत्रलाई विद्यार्थीले सरल तरिकाले बुझ्न सक्ने समूहका प्रमुख तथा शब्दकोषका सम्पादक सुदर्शन घिमिरेले बताउनुभयो ।

शब्दकोष गणित विषयका प्राध्यापक हरिनारायण उपाध्यायले लेख्नु भएको हो । शब्दकोष सार्वजनिक गर्दै शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शिक्षा र सिकाइलाई नयाँ पद्धतितर्फ लैजा…
Source: Ujyalo Network
गणित विषयको शब्दकोष सार्वजनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *