Nepal polls: Left alliance wins 3 Parliamentary seats
2017-12-07
दिपक मनाङ्गे प्रदेशसभाको सांसदमा निर्वाचित
2017-12-07

‘गुण्डा नाइके’ दिपक मनाङ्गे प्रदेशसभाको सांसदमा निर्वाचित

मंसिर २२ – गुण्डा नाइके भनेर चिनिएका राजिव गुरुङ (दिपक मनाङ्गे) प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।

स्वतन्त्र उम्मेदवारी दिएका गुरुङ मनाङको प्रदेशसभा ‘ख’ मा विजयी हुनुभएको हो । उहाँ १४ सय १० मतका साथ निर्वाचित हुनुभएको हो । स्वतन्त्र उम्मेदवार मनाङेले कांग्रेसका कर्मा गुरुङलाई ३ सय ९० मतअन्तरले हराउनुभएको हो ।

यो क्षेत्रमा एमालेले उम्मेदवारी फिर्ता लिएर अप्रत्यक्ष रुपमा मनाङ्गेलाई सहयोग गरेको थियो ।

Source: Ujyalo Network ले छापेको छ ।

Comments are closed.