भोजपुर प्रदेश ख मा वाम गठबन्धनका उम्मेदवार शेरधन राईले दोब्बर मतान्तरका साथ अग्रता
2017-12-07
Nepal hosts Asia for Animals
2017-12-07

गोरखा १ मा वाम गठबन्धनका हरिराज अधिकारी कांग्रेस नेता चिनकाजी श्रेष्ठभन्दा अगाडि

गोरखा, मंसिर २१ – गोरखा क्षेत्र नम्बर १ मा वाम गठबन्धनका उम्मेदवार हरिराज अधिकारी १७४२ मतसहित अगाडि हुनुहुन्छ ।

उहाँलाई नेपाली कांग्रेसका नेता चिनकाजी श्रेष्ठले ११९४ मतसहित पछ्याउनुभएको छ । गोरखा १ मा नेपाली कांग्रेसलाई नयाँ शक्ति पार्टीले समर्थन गरेको छ ।

Source: Ujyalo Network ले छापेको छ ।

Comments are closed.