192.168.0.1 login frases de motivacion
DigitalOcean Promo Code
FIFA World Cup 2018 Live Stream
राष्ट्रियसभा निर्वाचनका लागि ४ किसिमको मतपत्र
2018-01-14
‘प्रचण्ड’ पत्नी सीता दाहाल उपचारका लागि दिल्ली प्रस्थान
2018-01-14

जनकपुर उद्योग संघको अध्यक्षमा साह विजयी

जनकपुरधाम, ३० पुस ।  जनकपुर उद्योग संघको अध्यक्षमा ललितकुमार साह एक हजार ५३९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उनका निकटतम प्रतिद्वन्द्वी पवन ठाकुरले ४३५ मत प्राप्त गरे ।

संघको वरिष्ठ उपाध्यक्षमा जितेन्द्रप्रसाद साह एक हजार १३३ मत प्राप्त गरी विजयी भए । उनकाे निकटतम प्रतिद्वन्द्वी विजय साहले ८४६ मत प्राप्त गरे ।

यसैगरी उपाध्यक्षमा सुरेन्द्रकुमार भण्डारी ९८९ मत प्राप्त गरी विजयी भए भने उनको निकटतम प्रतिद्वन्द्वी विजय साहले ७०३ मत प्राप्त गरे ।

 महिला उपाध्यक्षमा दीपिका राय निर्विरोध निर्वाचित भइन् । महासचिवमा जितेन्द्रकुमार महासेठले ९५३ मत, सचिवमा विकास साहले ५९४ मत र कोषाध्यक्षमा अशोककुमार चौधरीले ९९६ मत प्राप्त गरी विजयी भए ।

महिला सदस्यमा आशाकुमारी यादव र एशोसिएटमा राजीवकुमार साह निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

Source: Sajha Post ले छापेको छ ।

Comments are closed.

Get the latest news and articles about health, science and medicine. A look at the technology and science behind medical discoveries and treatments on atHealthVista

Play the latest edition of the Soccer Heads Unblocked at school. Choose your team and try to win the champions league. Have fun with the most colorful