प्रतिनिधि-प्रदेशसभा मत गणना : को कति अगाडि ?
2017-12-08
महदेवाबाट किन रित्तै फर्कियो मतपेटिका ?
2017-12-08

जो आमाको शब बोकेरै गए भोट हाल्न

पाल्पा, २२ मंसिर ।   पाल्पाको रिब्दीकोट ७ पालुङमैनादीका युद्धराज गैरेले आमाको शवसहित मतदान केन्द्र पुगेर मतदान गरेका छन् ।

१०१ बर्षीया आमा लीलाकुमारीको बुधबार राति मृत्य भएको थियो ।

‘आमाको पनि मत खसाल्ने चाहना थियो, त्यो पुरा हुन सकेन, त्यसकारण आमाको ईच्छा पुरा गर्न शव नै लिएर आएको हौं, युद्धराजले भने ।

दाहसंस्कार गरेर फर्किदा समय सकिने भएकाले शवसहित मत हाल्न आएको उनले बताए ।

उनले शोकमा दिएको मतको सदुपयोग हुने विश्वास लिए । नयाँ पत्रिका दैनिकमा  खबर छ ।

प्रतिकृया लेख्नुहोस्:

Source: Sajha Post ले छापेको छ ।

Comments are closed.