अन्तर्राष्ट्रिय विमानस्थलको जिरो २ र २ जिरो के हो ?
2018-03-12
‘हामीले २ पटक आर यू ओके भन्दा पनि पाइलटले ओके नै भनेका थिए’
2018-03-12

झापा गोल्डकपको उपाधि आर्मीलाई

झापा, फागुन २८ – झापा गोल्डकपको तेस्रो संस्करणको उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबले हात पारेको छ । 

घरेलु मैदानमा झापा ११ लार्ई सडेन डेथमा पछि पार्दै आर्मीले उपाधि हात परेको हो । आर्मीले झापालाई सडेन डेथमा ८–७ गोल अन्तरले पराजित गरेको थियो । 

उपाधिसँगै त्रिभुवन आर्मीले रु १२ लाख ५१ हजार नगद, ट्रफी र प्रमाणपत्र हात परेको छ । 

पहिलो हाफ गोलरहित वरावारी रहे पनि दोस्रो हाफ भने दुवै टोलीले एकएक गोल गरेका थिए । खेलको ५९ औं मिनेटमा पेनाल्टी बक्सभित्रबाट कर्ण लिम्बूले…

Comments are closed.