Still relevant
2017-12-13
नेपाली कांग्रेसका विजयकुमार गच्छदार अग्रता लिदै
2017-12-13

झुक्याएर धर्मपुत्र बनाईएको छोराको स्पेनमा मृत्यु, संस्थामा छिर्नै बन्देज, २४ घण्टामै चेलीको उद्धार !

ओमनबाट नेपाली चेलीको उद्धार 

आफ्नो उद्धार गरिदिन भन्दै ओमनमा दुखमा परेकी नेपाली चलीको उद्धार भएको छ । ओमनबाट आफुलाई उद्धार गरिदिन भन्दै हामीलाई सम्पर्क गरेकी नेपाली चेलिको कथा । उन्ले आफु विचल्लीमा परेको भन्दै त्यहांबाट निकालिदन सहयोग मागेकि थिईन् ।

उन्को म्यासेज पाएसंगै हामीले ओमान स्थित नेपाली दुतावासलाई सम्पर्क गरेका थियौ । हाम्रो आग्रहमा ओमानका लागि नेपाली राजदुत शर्मीला पराजुलीले तत्काल रेस्पोन्स गरि पीडित युवतीसंग सम्पर्क गरेकी थिईन् ।

हामीले सम्पर्क गरेको भोलिपल्टै राजदुत पराजुलीले ति युवती काम गर्न ठांउबाट रेस्क्यु गरि दुतावास ल्याईन् ।

घरेलु कामदारका रुपमा खाडि मुलुक गएका धेरै महिलालाई घरमै बन्दी जस्ती भई काम गर्न बाध्यछन् ।


Advertisements

Source: News 24 Nepal ले छापेको छ ।

Comments are closed.

Kantipur-Diary-900pm-12-December-2017
Kantipur Diary 9:00pm – 12 December 2017
2017-12-12
d636171f197d62c6e6d6f97e59beab4b
Sarokar | सरोकार – अब नयाँ सरकार कसरी अगाडी बढ्नु पर्ला ?
2017-12-12

झुक्याएर धर्मपुत्र बनाईएको छोराको स्पेनमा मृत्यु, संस्थामा छिर्नै बन्देज, २४ घण्टामै चेलीको उद्धार !

68be571276f7eb87aa3aa38d3a81ecef

68be571276f7eb87aa3aa38d3a81ecef


झुक्याएर धर्मपुत्र बनाईएको छोराको स्पेनमा मृत्यु, पठाउने संस्थामा छिर्नै बन्देज । २४ घण्टामै चेलीको उद्धार – SIDHA KURA JANATA SANGA!! EPISODE 157

Contact Us :
Toll Free Number: 16600112424
Skype id:- sidhakurajantasanga24@gmail.com
email id: sidhakura@news24nepal.tv

SUBSCRIBE : http://www.youtube.com/user/news24tvchannel
WEBSITE : http://www.news24nepal.tv

Leave a Reply

Your email address will not be published. Required fields are marked *