192.168.0.1 login frases de motivacion
DigitalOcean Promo Code
FIFA World Cup 2018 Live Stream
ग्लोबल आइएमई बैंकको शाखा बुर्तिवाङमा
2018-01-14
बालयौन दुराचार गर्ने एकजना विदेशी पक्राउ
2018-01-14

ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

दोलखा, पुस ३० –ट्याक्टर दुर्घटना हुँदा दोलखामा एक पुरुषको ज्यान गएको छ ।

तामाकोशीबाट बालुवा लिएर जुँगु जाँदै गरेको ट्याक्टर आइतबार बिहान दुर्घटना हुँदा गौरीशंकर गाउँपालिका–२, जुँगुका ३४ वर्षीया चेतबहादुर खड्काको ज्यान गएको दोलखा प्रहरीले जनाएको छ ।

को २ त ६१६८ नम्बरको ट्याक्टर दुर्घटना हुँदा खड्काको घटनास्थलमै ज्यान गएको दोलखाका प्रहरी प्रमुख नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो । 

Source: Ujyalo Network ले छापेको छ ।

Comments are closed.

Get the latest news and articles about health, science and medicine. A look at the technology and science behind medical discoveries and treatments on atHealthVista

Play the latest edition of the Soccer Heads Unblocked at school. Choose your team and try to win the champions league. Have fun with the most colorful