हिमालयन बैंकको सुरक्षित ‘मास्टर डेबिट कार्ड’ सेवा सुरु
2019-01-13
डाक्टर केसीको विरोधकाबीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदमा पेश हुने
2019-01-13

डिएगो म्याराडोना अस्पताल भर्ना

विश्वप्रसिद्ध फुटबलर डिएगो म्याराडोनालाई अस्पताल भर्ना गरिएको छ । 

हर्नियाको शल्यक्रिया गर्न उनलाई अस्पताल भर्ना गरिएको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ । ५८ वर्षे म्याराडोनाको स्वास्थ्यमा जनावरी महिनाको सुरुदेखि समस्या देखिएको हो । 
Source: Ujyalo Network ले छापेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *