Iran sanctions: Tehran vows retaliation over Trump move
2018-01-13
पर्यटनमा पुरानो पुस्ता फेजआउट हुँदै र नयाँ पुस्ता नेतृत्वमा
2018-01-13

तरुल खन्दा बालकको ढुंगामा च्यापिएर मृत्यु

अछाम । जिल्लाको रामारोशन गाउँपालिकाका एक बालकको ढुंगामा च्यापिएर ज्यान गएको छ ।

रामारोशन– ५ का नरबहादुर बटालाका १२ वर्षीय छोरा श्याम बटालाको घर नजिकै तरूल खन्ने क्रममा ढुंगामा च्यापिएर मृत्यु हो ।

प्रहरीका अनुसार, स्थानीय नीलकण्ठ आधारभूत विद्यालयमा कक्षा ६ मा अध्ययनरत बटाला ठूला बुवासँगै तरुल खन्न गएका थिए ।

Source: News 24 Nepal ले छापेको छ ।

Comments are closed.