192.168.0.1 login frases de motivacion
DigitalOcean Promo Code
FIFA World Cup 2018 Live Stream
नेता खनाललाई मातृशोक, काँग्रेसद्वारा दुःख व्यक्त
2018-01-14
इटहरी प्रिमियर लिग क्रिकेट : सेमिफाइनल समिकरण पूरा
2018-01-14

दक्ष चिकित्सक अभावमा शल्याक्रिया शेवा बन्द

पर्वत। जिल्ला जनस्वास्य कार्यालय पर्वतमा दक्ष चिकित्सक अभावका कारण शल्याक्रिया सेवा बन्द भएको छ । अस्पतालमा शल्याक्रिया सेवा बन्द भएपछि बिरामीहरु छिमेकी जिल्ला बाग्लुङ जान बाध्य भएका छन् । उपचार गर्न आउने बिरामीलाई अस्पतालले नै बाग्लुङ रेफर गर्ने गरेको छ ।

जिल्ला अस्पताल पर्वतमा शल्याक्रियाका लागि दक्ष चिकित्सक एनेस्थेसियोलोजिस्ट नहुँदा सेवाग्राही मारमा परेका छन् । शल्याक्रिया सेवा प्रभावित भएपछि सुत्केरी सहित, एपेन्डिस, हर्निया, हाइड्रोसिल लगायतका बिरामी प्रभावित भएका हुन । दक्ष चिकित्सक अभावका कारण शल्याक्रिया सेवा बन्द गर्नु परेको जिल्ला जनस्वास्थ्य कार्यालय पर्र्वतका प्रमुख डाक्टर बुद्धिबहादुर थापाले जानकारी दिनु भयो ।

अस्पतालमा दैनिक सयभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् । ती मध्ये मासिक कम्तिमा ५ देखि ७ जनाको शल्याक्रिया हुने गरेको थियो । तर, सेवा सुविधान कम भएको भन्दै एनेस्थेसियोलोजिस्ट चिकित्सकले अस्पताल छोडेपछि हाल शल्याक्रिया सेवा बन्द भएको छ ।

Source: News 24 Nepal ले छापेको छ ।

Comments are closed.

Get the latest news and articles about health, science and medicine. A look at the technology and science behind medical discoveries and treatments on atHealthVista

Play the latest edition of the Soccer Heads Unblocked at school. Choose your team and try to win the champions league. Have fun with the most colorful