प्रदेश २ मा अन्तर्राष्ट्रिय क्रिकेट मैदान बन्छ : मुख्यमन्त्री राउत
2018-04-20
​बिरामीले नबुझ्ने गरी औषधिको सिफारिस लेखे डाक्टरलार्इ कारवाही हुने
2018-04-20

दलितलाई नै चल्दैन दलितले छाेएकाे पानी

डिबी विष्ट/उज्यालो ।

बझाङ, वैशाख ७ – सदरमुकाम समेत रहेको तत्कालिन चैनपुर गाविसकी आशा रसाइली (सुनार) ले स्थानीय बिक थर भएका युवासँग प्रेम विवाह गरिन ।

कामीसँग विवाह गरेर जात फालेको भन्दै उनका माइती पक्ष आक्रोशित भए । उनीहरुले आशासँग विवाह गरेका लोकेन्द्र बिकको घर तोडफोड गरे । दोहोरो झडप भयो । लोकेन्द्रका दाजुहरुसहित आशाका माइती पक्षका युवाहरु पनि घाइते भए ।

घटना प्रहरीमा पुग्दा अर्कै मोड लियो । ज्यान मार्ने उद्योग गरेको भन्दै दुवै पक्षले मुद्धा दायर गरे । दुवै पक्षका १२ भन्दा बढी पक्रा…
Source: Ujyalo Network
दलितलाई नै चल्दैन दलितले छाेएकाे पानी

Leave a Reply

Your email address will not be published. Required fields are marked *