सिन्धुपाल्चोकमा सापकोटा र तामाङ अगाडि
2017-12-08
निर्वाचनपछि देउवा र ओलीको यस्तो छ प्रतिक्रिया
2017-12-08

दिपक मनाङ्गे बने जननिर्वाचित डन

लमजुङ, २२ मंसिर । मनाङबाट एमालेको समर्थनमा स्वतन्त्र उम्मेदवार बनेका दीपक मनाङ्गे उर्फ राजीव गुरुङ मनाङको प्रदेश ‘ख’बाट विजयी भएका छन् ।

उनी १ हजार ४ सय १० मत पाए विजयी भए भने उनका निकटतम् प्रतिद्धन्द्धी कांग्रेसका कर्म गुरुङ ३ सय ९० मतले पराजित भएका छन् । उनले १ हजार २० मत पाए ।

एमाले उम्मेदवार खाण्डा लामा गुरुङले उम्मेदवारी फिर्ता लिँदै राजीव गुरुङलाई समर्थन जनाएकी थिइन् । सुरुमा एमालेबाटै सिफारिस भएका उनी सार्वजनिक आलोचनापछि स्वतन्त्र चुनाव लडेका थिए । डनको छवि बनाएका उनी पहिलो जननिर्वाचित डन बनेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

Source: Sajha Post ले छापेको छ ।

Comments are closed.