Google's parent company Alphabet sued over sexual misconduct policy
2019-01-11
कुकुरले टोक्नेबित्तिकै रेबिज रोगविरुद्धको सुई लगाउन डाक्टरको अनुरोध
2019-01-11

दैलेखको गढी सबैका लागि खुल्ला गरिने

दैलेख – दैलेखको कोतगढी अब सबैले हेर्न पाउने गरी खुल्ला गरिने भएको छ । नेपाली सेनाको नाममा नापी भएको कारण कोतगढीमा सार्वजनिक रुपमा आवागमन हुन सकेको थिएन ।

२९७ औं राष्ट्रिय एकता दिवसको अवसरमा दैलेखको कोतगढीमा आयोजित उत्तरपश्चिम पृतना सुर्खेतका निमित्त पृतनापति सहायक रथी अर्जुन श्रेष्ठले गढी सबैका लागि खुल्ला गरिने बताउनुभएको हो ।

ऐतिहासिक स्थलको संरक्षण र सम्वद्र्धनलाई साझेदारी गरेर अघि बढाउने उद्देश्यले सम्बन्धित स्थानमै अन्तरक्रिया कार्यक्रम गर्ने क्रममा शुक्रबार कोतगढीमा आयोजना गरिएको कार्यक्रम स्थानीयहरुले गढी …
Source: Ujyalo Network ले छापेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *