सिरहा सुन प्रकरण अपडेट : वडाध्यक्षसहित थप तीनजना आराेपितहरु पनि सार्वजनिक
2019-01-12
DR Congo election: Candidate Martin Fayulu appeals against result
2019-01-12

दैलेखी उपभोक्ताको क्रय शक्ति कमजोर

दैलेख – नेपाल राष्ट बैंकले गरेको ६० वटा मुख्य बजार केन्द्रको अध्ययनमा दैलेखका उपभोक्ताहरुको क्रय शक्ति सबैभन्दा कमजोर देखिएको छ ।

राष्ट्र बैंकको अनुसन्धान विभागले मूल्य तथ्यांक सम्बन्धी दैलेखमा शनिबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा यस्तो जानकारी दिइएको हो । सहायक निर्देशक गणेशप्रसाद गौतमले लगातार ६ वर्षदेखि गरिएको मूल्यस्थिति अध्ययनको आधारमा ६० वटा बजारलाई एक सय मानेर गरिएको कुलभारमा दैलेख सबैभन्दा कम शून्य दशमलव १८ प्रतिशत, दिपायल शून्य दशमलव १९, जुम्ला शून्य दशमलव ६० अनि सबैभन्दा धेरै काठमाण्डौमा ७ प्रतिशत…
Source: Ujyalo Network ले छापेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *