192.168.0.1 login frases de motivacion
DigitalOcean Promo Code
FIFA World Cup 2018 Live Stream
विद्युत् नहुँदा तीन सय घरधुरी अँध्यारोमा
2018-01-14
सुनको भाउ बढेर ५७ हजार पुग्यो
2018-01-14

दोस्रो किस्ता नपाउने डरमा भूकम्पपीडित

काठमाडौँ,पुस ३० ।  पर्याप्त कामदारको अभावमा स्थायी आवास निर्माणलाई तीव्रता दिन नसक्दा दोस्रो किस्ता नपाउने डरले भूकम्पपीडित चिन्तित बनेका छन् । पुस मसान्तसम्म आवास निर्माणको पहिलो चरणको काम नसके दोस्रो किस्ता उपलब्ध नहुने सरकारी घोषणाका कारण भूकम्पपीडित त्रासमा रहेका हुन् । आजको कारोबार दैनिकमा खबर छ ।

अहिले जिल्लाका हरेक गाउँमा भूकम्पप्रतिरोधी घर निर्माण सुरु भए पनि अधिकांश अलमलमा छन् । तालिमप्राप्त डकर्मीको अभाव हुँदा पीडितले घर बनाउन पाएका छैनन् । जिल्लामा युवा नुहुन र बाहिरबाट आएका डकर्मी पर्याप्त नहुँदा यो अवस्था आएको हो ।

Source: News 24 Nepal ले छापेको छ ।

Comments are closed.

Get the latest news and articles about health, science and medicine. A look at the technology and science behind medical discoveries and treatments on atHealthVista

Play the latest edition of the Soccer Heads Unblocked at school. Choose your team and try to win the champions league. Have fun with the most colorful