192.168.0.1 login frases de motivacion
DigitalOcean Promo Code
FIFA World Cup 2018 Live Stream
On Pulwama encounter, BJP MP Nepal Singh says soldiers die every day; later apologises
2018-01-01
Madhav Narayan festival observed in Nepal
2018-01-01

नयां बर्षको २०१८ को उपलक्ष्यमा घरबार बिहिनलाई खाना वितरण

नातिबाबु भट्ट ।
कोलोराडो । अमेरीका ।

कोलोराडोमा कृयासिल लङमन्ट हिमालयज् लायन्स क्लबको आयोजनामा आईतबार घरबारबिहिन स्थानीयलाई नेपाली खाना बितरण कार्यक्रम सम्पन्न भयो ।
लङमन्ट नगर स्थित आवर सेन्टरमा आयोजित खाना बितरण कार्यक्रममा झण्डै १ सय ५० जना घरबार बिहिन स्थानीयहरुले नेपाली खाना दाल,भात, तरकारीको स्वाद लिई खुशी साथ खाएका थिए । उनीहरु ढोकाबाट भित्र पस्दा ओ स्मेल्स् गुड भन्दै पसेका थिए । खाना बितरण कार्यक्रमलाई सफलताका साथ सफल पार्न लायन्सका पदाधिकारी र समाज सेवीहरुको सकृय सहयोग र सहभागिता गरेको थियो ।

आईतबार ११.३० देखि सुरु भएको खाना बितरण कार्यक्रम दिउसो १.३० बजे सम्म संचालन भएको थियो । खाना लायन्सका पदाधिकारीहरुले घर घरमा तयारपारी ल्याएर बितरण गरिएको थियो ।

खाना बितरण स्थल आवर सेन्टरमा बिहान ८.३० बजे देखि नै आयोजक लङमन्ट हिमालयज लायन्स क्लबका पदाधिकारी, स्थानीय समाजसेवी लायन्सका ६ नर्थ ईष्टका डिष्ट्रिक गर्भनर डेबिड डे, पूर्व डिष्ट्रिक गर्भनर केननोर गिल, ग्वोवल मेम्बर चेयर पर्शन देवमेण्डल हल, ६ नर्थ ईष्टका द्धितिय उपाध्यक्ष मिसायल गिल, ६ नर्थ ईष्टका चेयर पर्शन जोशन श्रेष्ठ, आवर सेन्टरका सुपरभाईजर केण्डी, बाल बालिकाहरु संस्कार श्रेष्ठ, आर्यन श्रेष्ठ, बलाम श्रेष्ठ , सुदक्षिणा भट्ट, सुदिक्षा भट्ट र आश्विनी श्रेष्ठ लगायत २३ जना सक्रिय रुपमा स्वयंसेबक भई काम गरेका क्लवका अध्यक्ष प्रमोद श्रेष्ठले बताएका छन् ।

Source: Bretain Nepal ले छापेको छ ।

Comments are closed.

Get the latest news and articles about health, science and medicine. A look at the technology and science behind medical discoveries and treatments on atHealthVista

Play the latest edition of the Soccer Heads Unblocked at school. Choose your team and try to win the champions league. Have fun with the most colorful