0be61c73e51de0bbba477882e6c8f5ca
अहिलेका यी यी कारणले चिकित्सक आन्दोलित छन्, दलीय स्वार्थले चिकित्सक बद्नाम भए :
2018-09-16
b9392e230954b78222b5463e1c9b48e2
डा. अखिलेश कुमार काश्यप ( वरिष्ठ पेट तथा केलेजो रोग विशेषज्ञ ) | HEALTH STATION
2018-09-16

निर्मला पन्तको परिवारलाई न्याय दिने नयाँ जुक्तीबारे यस्तो खुलासाः #Prasna_samaya

28fc197e18650f83db49924eea09fed0

28fc197e18650f83db49924eea09fed0


कञ्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको झण्डै २ महिना भएको छ । झण्डै २ महिना कुर्दा पनि न्याय नपाएका पीडित परिवार भनिरहेका छन – ‘न्याय दिन नसके हामिलाई पनि गोलि हानि मारिदेउ’ । के साच्चै राज्य संयन्त्र पीडितलाई न्याय दिन नसक्ने अवस्थामै पुगेको हो त ? आखिर कहाँ चुकिरहेको छ राज्य संयन्त्र ?
प्रस्तोताः भूपाल लुइटेल
डा.दिपक प्रकाश भट्ट – सांसद, कञ्चनपुर – ३
डा. रेणु अधिकारी – महिला अधिकारकर्मी
केशव अधिकारी – पूर्बडिआइजी

Leave a Reply

Your email address will not be published. Required fields are marked *