दिपक मनाङ्गे बने जननिर्वाचित डन
2017-12-08
अब चार महिनाभित्रै उपत्यकामा मेलम्चीको पानी
2017-12-08

निर्वाचनपछि देउवा र ओलीको यस्तो छ प्रतिक्रिया

काठमाडाै‌ , २२ मंसिर । प्रधानमन्त्री शेर बहादुर देउवाले संघ र प्रदेशको निर्वाचन सम्पन्न भएसँगै नेवपालको संघीय लोकतान्त्रिक गण्तन्त्रलाई सुनिश्चित भएको बताएका छन् ।

निर्वाचन सम्पन्न भएपछि देउवाद्धारा जारी विज्ञप्तिमा मतदाता, निर्वाचन आयोग, सुरक्षाकर्मी सबैलाई धन्यवाद दिँदै अब देशमा राजनीतिक अस्थिरताको युग अन्त्य भएको उल्लेख गरेका छन् ।

त्यस्तै एमाले अध्यक्ष केपी ओलीले संविधान जारी भएपछिको सम्पन्न निर्वाचनमा मतदाताले देखाएको उत्साहप्रति आधार प्रकट गरेका छन् ।

लोलीद्धारा जारी वक्तव्यमा अब राजनीतिक संक्रमणकाल अन्त्य हुने र राष्ट्रिय एकता स्थिरता र विकास एवं समृद्धिको नयाँ युग सुरु हुने बताएका छन् ।

अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिकृया लेख्नुहोस्:

Source: Sajha Post ले छापेको छ ।

Comments are closed.