Speaker Mahara and UN Assistant Secretary-General hold meeting
2018-04-16
Abe faces awkward Trump summit
2018-04-16

नेपाली सेनाकाे कमाण्ड एण्ड स्टाफ कोर्षमा पहिलो पटक महिला

काठमाडौँ, वैशाख ३ – नेपाली सेनाको कमाण्ड एण्ड स्टाफ कोर्षमा पहिलो पटक महिलाको प्रवेश भएको छ । 

सेनानी सुलोचना पौडेल शिवपुरीस्थित आर्मी कमाण्ड एण्ड स्टाफ कलेजमा सञ्चालन हुने २५ औँ शृङ्खलाको एक वर्ष अवधिको उक्त कोर्षका लागि छनोट हुनुभएको हो । नेपाली सेनामा महिला चार हजार ६२ जना रहेकामा महिला सैनिक अधिकृतको संख्या ३७१ रहेको सहायकरथी एवं प्रवक्ता गोकुल भण्डारीले जानकारी दिनुभयो । 

सहायक सेनानीमा विसं २०६१ सालमा भर्ना भई हाल कल्याणकारी निर्देशनालयमा कार्यरत सेनानी सुलोचनाले सेनाको…
Source: Ujyalo Network
नेपाली सेनाकाे कमाण्ड एण्ड स्टाफ कोर्षमा पहिलो पटक महिला

Leave a Reply

Your email address will not be published. Required fields are marked *