37f1cad273b998021c321527a879e957
म हार देखि डराउदिन : सत्यराज आचार्य | CINEMA SANSAR
2018-05-17
c6b22217054e974f510249487bac920d
मदन–जीवराज हत्या विदेशी बैज्ञानिकबाट छानविन होस : जीवराज पत्नीको सरकारसँग माग
2018-05-17

नेपाल कम्युनिष्ट पार्टी घोषणा लगत्तै डा. सुरेन्द्र केसीको भविश्यबाणी #Sagarmatha_Bishes

5a17fb7a14856fa3c76c94e146bd5bbc

5a17fb7a14856fa3c76c94e146bd5bbc


नेपाल कम्युनिष्ट पार्टी घोषणा लगत्तै डा. सुरेन्द्र केसीको भविश्यबाणी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मतदाता अझै भोट खसाल्ने तरीकाबारे अनविज्ञ
2017-11-20
के कस्ता छन् दलका चुनावी मुद्दा?
2017-11-20

नेपाल कम्युनिष्ट पार्टी चितवनका इन्चार्ज बिसी पक्राउ

चितवन, ४ मंसिर । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी चितवनका जिल्ला इन्चार्ज लालबहादुर बिसीलाई प्रहरीले पक्राउ गरेको छ ।

नारायणगढ बजार क्षेत्रबाट बिसीलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रभु ढकालले जानकारी दिए । चुनावी कार्यक्रममा आक्रमण गर्ने कार्यहरु बढ्दै जान थालेपछि चितवनमा त्यस्ता घटना हुन नदिन बिसीलाई पक्राउ गरिएको उनले बताए ।

नेपाल कम्युनिष्ट पार्टीले देशव्यापी रुपमा चुनाव विरोधी अभियान थालेको छ । देशका विभिन्न ठाउँमा उम्मेदवारमाथि आक्रमणका घटनासमेत भएका छन् । चितवनमा शान्तिपूर्ण तवरले चुनावी अभियान सम्पन्न गर्न प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका नेता तथा कार्यक्रता पक्राउ गरेको जनाएको छ । यसअघि चितवन प्रहरीले टाँडी र भरतपुरबाट सोही पार्टीका दुई जनालाई नियन्त्रणमा लिएकोे थियो ।

प्रतिकृया लेख्नुहोस्:

Source: Sajha Post ले छापेको छ ।

Comments are closed.