192.168.0.1 login frases de motivacion
DigitalOcean Promo Code
FIFA World Cup 2018 Live Stream
रिंगिटको मूल्य उकालो लाग्दै, दिनार र दिर्हाम पनि बढ्यो
2018-01-14
Mr Jholay: Subtle and satirical attack on caste system in Nepal
2018-01-14

नेरुडे लघुवित्तले शेयरधनीलाई १३ प्रतिशत बोनस शेयर दिने

पथरी, मोरङ, ३० पुस । नेरुडे लघुवित्त विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७३/७४ मा करिब रु साढे नौ करोड मुनाफा आर्जन गरेको छ ।

अध्यक्ष भेषप्रसाद धमलाले आव २०७३/७४ मा बैंकले एक लाख नौ हजार ८१३ घर परिवारमा लघुवित्त सेवा पु¥याइ ७३ हजार ८११ ऋणी सदस्यलाई रु तीन अर्ब नौ करोड ऋण लगानी गरेको बताए ।

उनेल एक अर्ब १३ करोड बचत संकलन गरेको जानकारी दिए। बैंकले सम्पूर्ण शेयरधनीलाई आव २०७३/७४ को वितरणयोग्य मुनाफाबाट ७ दशमलव ६८ प्रतिशत नगद लाभांश र १३ प्रतिशत बोनस शेयर वितरण गर्ने जनाएको छ । बैंकका प्रबन्ध सञ्चालक मणिकुमार अज्र्यालले बैंकको चुक्ता पूँजी रु ३४ करोड ५७ लाख ८० हजार पुगेको बताए ।

प्रतिकृया लेख्नुहोस्:

Source: Sajha Post ले छापेको छ ।

Comments are closed.

Get the latest news and articles about health, science and medicine. A look at the technology and science behind medical discoveries and treatments on atHealthVista

Play the latest edition of the Soccer Heads Unblocked at school. Choose your team and try to win the champions league. Have fun with the most colorful