192.168.0.1 login frases de motivacion
DigitalOcean Promo Code
FIFA World Cup 2018 Live Stream
सुर्खेतका ट्राफिक प्रहरी बर्दी लगाएर कार्यालयमै तास खेल्छन् (भिडियोसहित)
2018-01-13
'जाजरकोटमा देखिएको रोग नियन्त्रणमा'
2018-01-13

नेविसंघमा विवाद :अध्यक्षलाई स्पष्टिकरण सोधिए पछि …

काठमाडौं। अध्यक्ष नयनसिंह महर र महामन्त्री कुन्दनराज काफ्ले समुहबीचको विवाद सहतमा आएको छ । नेविसंघ विधान विपरित गतिविधि गरेको भन्दै उपाध्यक्ष रामप्रसाद अधिकारी, सिटिईभिटी अध्यक्ष कर्ण ओली लगायतलाई अध्यक्ष महर पक्षले स्पष्टिकरण सोधेको २४ घण्टा नबित्दै महामन्त्री काफ्ले समुहले पनि अर्को कदम चालेको हो।

संगठनका सहमहामन्त्री एवं अनुसासन समितिका संयोजक राजेश रौनियारले दुई वटा छुट्टा–छुट्टै विज्ञप्ति निकाल्दै संघका केन्द्रिय अध्यक्ष नैन सिंह महर र अर्का सहमहामन्त्री अम्बिका चलाउनेलाई तिनदिनभित्र आफ्नो धारणा अनुसासन समितिलाई पेश गर्न पत्र काटेका छन् । महरले स्थानीय तह साथै प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा नेविसंघलाई चलायमान नबनाउदा पार्टीले पराजय भोग्न पुगेको समेत आरोप लगाइएको छ ।

पार्टीभित्रको गुटगत अवस्थामान्दा माथी अध्यक्ष महर उठ्न नसक्नु र विधान विपरित आफ्ना गतिविधी गर्दै सबैलाई नसमेट्नु नै विवादको मुख्य कारण बताए । उनले नेविसंघका अर्का उपाध्यक्ष डिल्लीराम सुवेदीले संगठनलाई गतिशिल बनाउन पनि नसकेको र गर्न सक्नेलाई अवसर दिनुको साटो संगठनलाई कोठामा सिमित गराएको आरोप लगाएको छ  ।

Source: News 24 Nepal ले छापेको छ ।

Comments are closed.

Get the latest news and articles about health, science and medicine. A look at the technology and science behind medical discoveries and treatments on atHealthVista

Play the latest edition of the Soccer Heads Unblocked at school. Choose your team and try to win the champions league. Have fun with the most colorful