भोजपुर प्रदेशसभा ‘ख’ मा शेरधन राई तेब्बर मतले अगाडि
2017-12-07
रुकुममा जनार्दन शर्मा भारी मतका साथ अगाडी
2017-12-07

पशुपतीशमशेर राणा ५० मतले पछि परे

सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा राप्रपा प्रजातान्त्रिकका नेता पशुपतीशमशेर राणा ५० मतले पछि परेका छन् । एमालेका उम्मेदवार शेर बहादुर तामाङले उनलाई पछि पारेका छन् ।
पछिल्लो मतपरिणामअनुसार शेर बहादुर तामाङको एक हजार ६ सय ६९ मत ल्याएका छन् भने पशुपती शमशेर राणाको एक हजार ६ सय १९ मत छ ।

Advertisements

Source: News 24 Nepal ले छापेको छ ।

Comments are closed.