Pakistani Prime Minister Abbasi to come to Nepal on Monday
2018-03-02
विप्लव माओवादीद्वारा तत्काल राजीनामा गर्न जनप्रतिनिधिलाई दबाब, सुरक्षा माग गर्दै प्रशासनमा
2018-03-02

पाकिस्तानी प्रधानमन्त्री अब्बासी सोमबार नेपाल आउने

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शाहीद खाकान अब्बासी सोमबार नेपाल आउने भएका छन् । अब्बासी दुई दिने नेपाल भ्रमणमा आउन लागेका हुन् । अब्बासी प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाइ दिन नेपाल आउन लागेको बालुवाटार निकट स्रोत जनाएको छ । दुई दिने नेपाल बसाइका क्रममा प्रधानमन्त्री अब्बासीले उच्चस्तरीय भेटवार्ता गर्नेछन् । नेपाल सार्क राष्ट्रको अध्यक्ष देश हो […]

Comments are closed.