नुवाकोट २ मा नारायणप्रसाद खतिवडाले अर्जुन नरसिंह केसीलाई पारे पछाडि
2017-12-07
Memories of 2015 disaster: Earthquake of magnitude 5.0 hit Nepal
2017-12-07

पूर्वी रुकुममा माओवादी उम्मेदवार रोका कांग्रेसभन्दा पाँच हजार मतले अगाडि

रुकुम, मंसिर २२ –रुकुम पूर्वमा माओवादी उम्मेदवार कमला रोकाले फराकिलो मतान्तर बनाउनु भएको छ ।

माओवादी केन्द्रकी उम्मेदवार तथा पूर्व खेलकुद मन्त्री कमला रोका ८२१७ मतका साथ अग्र स्थानमा हुनुहुन्छ । उहाँलाई नेपाली कांग्रेसका उम्मेदवार हरिशंकर घर्ती ३२६३ मतका साथ पछयाइरहनु भएको छ ।

नयाँ शक्तिका उम्मेदवार जितमान पुन १०८२ मतका साथ तेस्रो स्थानमा हुनुहुन्छ ।

Source: Ujyalo Network ले छापेको छ ।

Comments are closed.