USA Olympic doctor Nassar jailed for 60 years over child porn
2017-12-07
Ballon d'Or 2017: Cristiano Ronaldo beats Lionel Messi to win fifth award
2017-12-07

पूर्व उर्जामन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ तेब्बर मतले अग्रता, नयाँ शक्तिको मात्रै ९५

रुकुम, मंसिर २१ –रुकुम पश्चिममा माओवादीका प्रभावशाली नेता जनार्दन शर्मा तेब्बर मतले अगाडि रहनुभएको छ ।

सुरुवाती मतपरिणाम अनुसार पूर्व उर्जामन्त्रीसमेत रहेका शर्माले ५०४७ मत ल्याउनुभएको छ ।

उहाँलाई नेपाली कांग्रेसका उम्मेदवार गोपालजी जंग शाहले १७११ मत ल्याउनुभएको छ । त्यस्तै नयाँ शक्तिका उम्मेदवार सरुण वाँठा मगरले ९५ मत ल्याउनुभएको छ ।

पहिलो चरण अन्तर्गत भएको चुनावमा ५५ हजार ६६५ मत खसेको थियो ।

Source: Ujyalo Network ले छापेको छ ।

Comments are closed.