यूएईविरुद्धको एक दिवसीय र टी–२० श्रृ‌ंखलाका लागि नेपाली टिम तयारीमा व्यस्त
2019-01-11
फाल्गुनन्द गोल्डकप: सरस्वती क्लबलाई एक-शून्यले पराजित गर्दै झापा–११ फाइनलमा
2019-01-11

पूर्व कमलरी र कमैयाका विद्यालय जाने छोराछोरीलाई माघीमा साइकल उपहार

दाङ – थारू समुदायको महान पर्व माघीको अवसरमा उपहारस्वरुप दाङ देउखुरीका ७० जना विद्यार्थीलाई साइकल प्रदान गरिएको छ ।

‘क्रियटिङ पोसिबिलिटिज नेपाल’ले देउखुरीका पूर्व कमैया, कमलरी, गरिब, विपन्नका छोराछोरीलाई साइकल उपहार प्रदान गरेको हो । माघी पर्वको उपलक्ष्यमा ७० जना स्कुले विद्यार्थीलाई साइकल उपहार दिइएको क्रियटिङ पोसिबिलिटिज नेपालका निर्देशक दिनेश सापकोटाले जानकारी दिनुभयो ।

सन २०१२ देखि विद्यालयमा भर्ना भएका मुक्त कमलरी बालिकालाई साइकल प्रदान गर्न थालिएको हो । अहिलेसम्म ४ सय ४९ जनालाई साइकल उप…
Source: Ujyalo Network ले छापेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *