Poverty tourist?
2017-12-07
सिन्धुपाल्चोक २ मा कडा प्रतिस्पर्धा, कहिले पशुपति अगाडि, कहिले शेरबहादुर
2017-12-07

पूर्व सञ्चार मन्त्री सापकोटा सञ्चार मन्त्री बस्नेतभन्दा दुई हजार मतले अगाडि

सिन्धुपाल्चोक, मंसिर २२ –सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा वाम गठबन्धनका उम्मेदवार तथा माओवादी केन्द्रका नेता अग्नि सापकोटाले ५५९२ मत ल्याउनुभएको छ । उहाँ कांग्रेस उम्मेदवारभन्दा दुई हजार मतले अगाडि हुनुहुन्छ ।

उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत ३५०७ मत ल्याएर दोस्रो स्थानमा हुनुहुन्छ ।

Source: Ujyalo Network ले छापेको छ ।

Comments are closed.