Nepal polls: 'Identity' becomes main agenda for agitating parties
2017-11-23
Belgium waffle factory blaze sends pall of smoke over Brussels
2017-11-23

प्रकाशको सम्झनामा लाजिम्पाटमा छायो सन्नाटा, सीताको आँशु रोकिएन (फोटोफिचर)

काठमाडौं । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहालको स्मृतिमा बिहीबार प्रचण्ड परिवारले उनको निवास लाजिम्पाटमा श्रद्धाञ्जली सभा आयोजना गरिएको छ।

file picture

सो सभामा उपराष्ट्रपति नन्दबहादुर पुन, विभिन्न पार्टीका नेता, सरकारी अधिकारी, कुटनीतिक नियोगका अधिकारीहरु पनि सहभागी थिए । श्रद्धाञ्जली सभामा प्रचण्डको लिखित मन्तव्य माओवादी नेता श्रीराम ढकालले प्रस्तुत गरेका थिए।

उक्त कार्यक्रममा प्रचण्ड र उनकी पत्नी सीता दाहाल निकै शोकाकुल देखिएका थिए। श्रद्धाञ्जली सभामा प्रचण्ड परिवारप्रति समवेदन व्यक्त गर्न र दिवंगत प्रकाश दाहालप्रति श्रद्धाञ्जली व्यकत गर्न ठूलो संख्यामा सर्वसाधारण समेत पुगेका थिए।

तस्विरः रासस

Advertisements

Source: News 24 Nepal ले छापेको छ ।

Comments are closed.