शेयर कारोबार गर्दा केवाइसी अनिवार्य
2018-01-22
महिलाको नग्न आकृति जस्तै अनौठो फूल- यस्तो छ रोचक तथ्य !
2018-01-22

प्रदेश नम्बर ६ र ७ मा मुख्यमन्त्री माओवादीलाई: महेन्द्र शाही

बाँके । नेकपा माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाहीले जनाधार र माओवादीको दावीका हिसावले प्रदेश नम्बर ६ र ७ को मुख्यमन्त्री माओवादीको भागमा पर्ने बताउनुभएको छ ।

नेपालगन्जमा सोमबार पत्रकारसँग कुरा गर्दै नेता शाहीले भन्नुभयो,– ‘बाम गठबन्धनको बहुमत रहेका ६ वटा प्रदेश मध्ये एमालेको बढि दावी १, ३, ४ र ५ मा छ , जनाधारको हिसावले पनि माओवादीको दावी प्रदेश नम्बर ६ र ७ मा हो ।

उहाँले पार्टी एकता हुन लागेको अवस्थामा सिट कम र बढिको सवाल नहुने पनि स्पष्ट पार्नुभयो ।

Source: News 24 Nepal ले छापेको छ ।

Comments are closed.