f8d6827c47f05facbfea2d02d89801e5
सिण्डिकेट र सुन तस्कर बिरुद्धको अभियान पारदर्शी भएन, उपकुलपति माथि गलत भयोे :लेखराज भट्ट
2018-07-10
d16d2187b8a4538c03e6593b328d4799
कसले के–का लागि जबरजस्त भत्काउँदैछ बागदरवार ? – POWER NEWS
2018-07-10

प्रधानमन्त्री ओलीले उद्घाटन गरेको महाअभियानको महाबिजोग-ISSUE OF THE DAY

d621036d3d2b05853cc6efb93175e1a1

d621036d3d2b05853cc6efb93175e1a1


प्रधानमन्त्री ओलीले उद्घाटन गरेको महाअभियानको महाबिजोग-ISSUE OF THE DAY
PRESENTER -ROHIT KC
SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : http://www.news24nepal.com
अघिल्लो पटक प्रधानमन्त्री भएका बेला केपी शर्मा वलीले नै बुङमतीबाट पुनर्निर्माण महाअभियानको शुरुवात गरे । २ वर्षमा यस क्षेत्रको चित्र नै बदलिने उनको दाबी थियो । तर अहिले तस्बिर त्यस्तो छैन । बुङमतीको बिजोग नै छ । बरु वली फेरी प्रधानमन्त्री भए ,उनले सत्ताको स्वाद चाखे । बालुवाटारमा शानसँग बसेका छन् । यता अहिले पनि यस क्षेत्रका स्थानीय टहरामा टिठलाग्दो जीवन जिउन बाध्य छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *