192.168.0.1 login frases de motivacion
DigitalOcean Promo Code
FIFA World Cup 2018 Live Stream
‘एनआरएन साझा सपना बोकेको अभियान हो’
2018-04-17
Stormy Daniels: 'That's between Trump and his family'
2018-04-17

प्रिति,रश्मी, र छुल्ठिमको अन्तिम शो २२ अप्रिलमा गोल्डेनसिपमा

लण्डन । नेपाली नयां वर्षको सांगीतिक धमाका लिएर नेपालबाट आएका बेली डान्सर प्रिति आले, मोडल रश्मी तामांग, नायिका छुल्ठिम गुरुंगको अन्तिम प्रस्तुति २२ अप्रिल आइतबार सांझ साउथ ह्यारो स्थित गोल्डेनसिप रेस्टुरेन्टमा आयोजना हुंदैछ ।

नेपालबाट आएका ३ कलाकारहरुको साथमा स्थानीय मोडल तथा नृत्य कलाकार प्रतिष्ठा त्रिपाठीको प्रस्तुति रहनेछ । सांझ साढे ६ बजेदेखि राती अबेरसम्म कार्यक्रम सञ्चालन हुने बताइएको छ ।

बेलायत आइपुगेका कलाकारलाइ सांगीतिक कार्यक्रमको माहोल जुटाएर कलाकार र नेपालीहरुको मन जित्दै आएको गोल्डेनसिपमा दर्शकको खचाखच हुने अपेक्षा गरिएको आयोजक देव गुरुङले जानकारी दिए ।

आयोजक गुरुङले सहभागिताका लागि स्थानीय सबै नेपालीहरुलाई आग्रह गरेका छन् ।

The post प्रिति,रश्मी, र छुल्ठिमको अन्तिम शो २२ अप्रिलमा गोल्डेनसिपमा appeared first on News Portal of Global Nepali.

Source: Bretain Nepal
प्रिति,रश्मी, र छुल्ठिमको अन्तिम शो २२ अप्रिलमा गोल्डेनसिपमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Get the latest news and articles about health, science and medicine. A look at the technology and science behind medical discoveries and treatments on atHealthVista

Play the latest edition of the Soccer Heads Unblocked at school. Choose your team and try to win the champions league. Have fun with the most colorful